Live on
Your Voice, Your Power
जलवायु परिवर्तनका कारण उत्पन्न समस्याका बारे लामो समयदेखि बहस हुँदै आएको छ। यसका उपायका बारे छलफल पनि भएका छन्। यसको असरलाई कम गर्ने तरिकाबारे यावत छलफल भएका छन्। धेरै गोष्ठी र सेमिनार भए। तथापि, ‘प्री इन्डस्ट्रीयल’ युगपछिको दूषित वातावरण र बढ्दो कार्बन उत्सर्जनका कारण मानव जीवन नै कष्टकर बनेको छ। धुवाँ, धुलो, तुवाँलो, लु, डढेलो,…