ब्रेकिङ स्टोरी « Khabarhub

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोड बजेट

वीरेन्द्रनगर- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब कम बजेट प्रस्तुत गरेका हुन् जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार…