ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौं अपडेटः बालेन शाहले कटाए ९ हजार मत

काठमाडौं– बालेन शाहले ९ हजार मत कटाएका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले लगातार मत बढाएका हुन्। पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले चार हजार ९४८ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार…