Live on
Your Voice, Your Power
विषयप्रवेश देशैभर अहिले स्थानीय चुनावको चहलपहल सुरु भएको छ, उम्मेदवार मत माग्न घरघर पुगेका छन्। जनताको करको व्यापक दुरुपयोग भएको छ, मन नलागेर पनि हात हल्लाउनु परेको छ। देशमा चुनाव खर्चिलो छ, राज्यको तर्फबाट हुने खर्च त अर्बौँ छँदैछ। उम्मेदवारबाट हुने खर्च पनि झण्डै खर्बको हाराहारीमा छ। चुनावमा आयोगले खर्चको सीमा तोकेको छ। तर, २५…