अटो Archives | Page 20 of 26 | Khabarhub Khabarhub

बजाजको चाडपर्वलक्षित अफर : नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म 

काठमाडौं- बजाजले नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको अफर सार्वजनिक गरेको छ। बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको हो। ‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ। बजाजले दशैं तिहार लक्षित योजनामा हरेक मोटरसाइकलको खरिदमा नगद १० हजार रुपैयाँ छुट घोषणा…