अटो « Khabarhub

जावाको पेराक मोटरसाइकल नेपाली बजारमा

काठमाडौँ– क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलको बीएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बिक्री सुरु गरेको छ। अग्नि मोटो इंकको सबै शाखा र डिलरमा टेस्ट राइडकाे समेत व्यवस्था छ। जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ। यसले ३० एचपी पावर र ३२ एनएम टर्क…