मुद्रा Archives | Page 24 of 104 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल कात्तिक ९ गते शुक्रबार सन् २०२४ अक्टोबर २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ। युरोपियन यूरो एकको खरिददर एक सय ४४…