मुद्रा Archives | Page 31 of 104 | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल असार १० गते सोमबार सन् २०२४ जुन २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ…