मुद्रा Archives | Page 7 of 101 | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ४५ पैसा र बिक्रीदर १५९ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५…