मुद्रा Archives | Page 76 of 101 | Khabarhub Khabarhub

अमेरिकी डलर १२१ पुग्योः शुक्रबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा…