मुद्रा Archives | Page 8 of 101 | Khabarhub Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर…