मुद्रा Archives | Page 81 of 101 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ…