Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८४ पैसा कायम भएको छ। केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ८९ पैसा र बिक्रीदर एक…