मुद्रा Archives | Page 97 of 101 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ…