Live on
Your Voice, Your Power
काठमाडौं– क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो । रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको…