Live on
Your Voice, Your Power
काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र हाईड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ । मनाङको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी…