उपभोक्ता « Khabarhub

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 

काठमाडौं– चालु आर्थिक वर्षबाट लागु भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधानको माग गर्दै सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् ।  प्रधानमन्त्रीसँग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारज्यूको नेतृत्वमा गएको…