Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९ लाख आठ हजार रुपैयाँ बराबरको पुरुषले प्रयोग गर्ने कण्डम आयात भएको हो । संख्याका हिसाबले यस अवधिमा दुई करोड २६ लाख ९५ हजार दुई सय ६६ थान कण्डम…