Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । चाडपर्वका बेला बजारमा खरिद बिक्री गरिने वस्तु तथा सेवाको मूल्य र गुणस्तर कायम गर्न सरकारका नियमनकारी निकायले बजार अनुगमन गर्दै आएका छन् । यसवर्ष पनि सरकारले चाडपर्वलक्षित बजार अनुगमन सुरु गर्दैछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १…