उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।   महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कारोबारमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको…