उपभोक्ता « Khabarhub

जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने

काठमाडौं- प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरीएको छ ।  होटल यार्शा शान्त र सुन्दर दोलखा जिल्लाको जिरी नगरपालिकामा अवस्थित होटल हो । यो अफर जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।  सम्झौताअनुसार होटल यार्सामा बैंकका ग्राहक तथा कर्मचारीले…