उपभोक्ता Archives | Page 42 of 69 | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासघंका अनुसार आज छापावाला सुन ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० कायम भएको छ । बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा…