Live on
Your Voice, Your Power
काठमाडौं- सुनको मूल्यमा आज एकै दिन ३९ सय रुपैयाँले भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहीबार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । साथै,…