उपभोक्ता « Khabarhub

सुन २०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ…