उपभोक्ता « Khabarhub

टीसीएलले ल्यायो इन्भर्टर, एसी र भीआरएफ मोडलहरू 

काठमाडौं- टीसीएलले नेपालमा नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ मोडलहरू ल्याएको छ ।   नयाँ इन्भर्टर ८ वे क्यासेट एसी मोडलहरू नेपालभर अधिकृत टीसीएल डिलरहरू र अनलाइन प्लेटफर्महरूमार्फत किन्न सकिने कम्पनीले जनाएको छ ।  क्यासेट एसीका नयाँ मोडलले असाधारण शीतलन र ताप क्षमता प्रदान गर्नको साथै ३६०° हावा आउटलेटको साथ कोठाभरि एक समान शीतलको अनुभव प्रदान…