Live on
Your Voice, Your Power
भद्रपुर– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न लकडाउन (बन्दाबन्दी) गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो । बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताए । 'सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको…