उपभोक्ता Archives | Page 55 of 66 | Khabarhub Khabarhub

सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९…