उपभोक्ता Archives | Page 59 of 69 | Khabarhub Khabarhub

फेरि बढ्यो सुनको मूल्य, अब कति पुग्यो ?

काठमाडौं- सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य पनि…