उपभोक्ता Archives | Page 61 of 69 | Khabarhub Khabarhub

दाना नहुँदा कुखुरापालक किसानलाई ठूलो नोक्सान

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम सरकारले गरेको लकडाउनका कारण कुखुरा पालक किसान मर्कामा परेका छन् । सरकारले देशव्यापी लकडाउन गरेपछि कुखुराको दाना पाउन मुश्किल भएपछि किसानले कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका छन् । नेपाली बजारमा दैनिक करीब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसानहरू बताउँछन् । कुखुराका…