बैंक/वित्त Archives | Khabarhub Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४१ पैसा र बिक्रीदर १३८ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ०९ पैसा र बिक्रीदर १५९ रुपियाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ…