बैंक/वित्त « Khabarhub

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा तोकिएको छ भने…