बैंक/वित्त Archives | Page 103 of 127 | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकका ग्राहकले क्यूआर कोर्ड मार्फत ग्यास खरिद गर्दा छुट पाउने   

काठमाडौं- ग्लोबल आइएमई बैंकका ग्राहकले क्युआरबाट भुक्तानी गरेर खाना पकाउने ग्यास खरिदमा छुट पाउने भएका छन् । आज एक कार्यक्रमका बिच ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघको  सम्झौता सम्पन्न गरेका हुन्   । ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गर्न  तथा मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्यका लागि सम्झौता हस्ताक्षर सम्पन्न भएको ग्लोबल आईएमई…