Live on
Your Voice, Your Power
काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरूमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले भरतपुरमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाइ र…