बैंक/वित्त « Khabarhub

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी: ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध

काठमाडौँ– खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीचको साझेदारी भएसँगै ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ। यो सेवा सुचारु भए लगत्तै  ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु १०० बोनस प्राप्त गर्ने भएका छन्। साथै एक जना प्रयोगकर्ताले  सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्ने छन्। दुबै बोनस र स्मार्टफोन…