Live on
Your Voice, Your Power
मकवानपुर– नेपाल बङ्गलादेश बैंकको किसान कृषि लोन कार्ड योजना सुरू भएको छ । मकवानपुरगढि गाँउपालिकास्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय/उद्यम गर्न आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्राली, मकवानपुरगढि गाँउपालिका र…