Live on
Your Voice, Your Power
काठमाडौँ–हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालीबीच सम्झौता भएको छ। उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन्। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन्।…