बैंक/वित्त « Khabarhub

ज्योति विकास बैंकको इलाम र कञ्चनबारीमा शाखा विस्तार

इलाम– ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा शाखाहरू विस्तार गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनता माझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । इलाम नगरपालिका–७ इलामबजारस्थित इलाम शाखा र मोरङको विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे । समारोहमा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका…