Live on
Your Voice, Your Power
काठमाडौं- बीमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा समिति र बीमा कम्पनीको सहकार्यमा बीमा सूचना केन्द्र स्थापना गर्ने लागिएको समितिले जानकारी दिएको छ । सुरुवातामा बीमा समितिले ३ लाख रुपैयाँ र सबै बिमा कम्पनीहरूले १–१ लाख रुपैयाँ लगानी गर्नेगरी सूचना केन्द्र स्थापना गर्ने समितिले जानकारी दिएको छ । सूचना केन्द्रका लागि…