बैंक/वित्त Archives | Page 122 of 130 | Khabarhub Khabarhub

सिद्धार्थ बैंकद्वारा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले ७ वर्षीय ८.५० प्रतिशत ब्याजदर भएको ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ को बिक्री आजदेखि आम सर्वसाधारणका लागि खुला गरेको छ । १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र खुलाउने अनुमती कम्पनीले पाएको थियो । उक्त कित्ता मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८०…