बैंक/वित्त Archives | Page 123 of 133 | Khabarhub Khabarhub

मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड, २ हजारसम्मको भुक्तानी गर्न सकिने

काठमाडौँ– मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुका लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन-एनएफसी) भुक्तानी सेवा सुरु गरेको छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो । कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम…