Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४० पैसा र बिक्रीदर १३७ रुपियाँकायम भएको छ। युरोपियन युरो एकको खरिदर १५० रुपियाँ८२ पैसा र बिक्रीदर १५१ रुपियाँ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ४५ पैसा र बिक्रीदर १८० रुपियाँ२४ पैसा,…