Live on
Your Voice, Your Power
काठमाडौँ- गत आर्थिक वर्ष (आव) २०८१-८२ को एक वर्षको अवधिमा शेयर धितो कर्जा उल्लेखिय मात्रामा वृद्धि भएको छ ।बैङ्क तथा वित्तीय संस्थाले शेयरलाई नै धितो राखेर दिने कर्जा एकवर्षमा ५६ प्रतिशतले वृद्धि भएको छ । शेयर धितो कर्जा लिने व्यक्तिले आफ्नो डिम्याट खातामा भएको शेयरको मूल्यअनुसार बैङ्कबाट पैसा लिने गर्छन् । यसरी एक वर्षमा १…