बैंक/वित्त Archives | Page 33 of 135 | Khabarhub Khabarhub

आइतबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ६२ पैसा र बिक्रीदर १३९ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ०७ पैसा र बिक्रीदर १४५ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ…