बैंक/वित्त Archives | Page 34 of 130 | Khabarhub Khabarhub

चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने

काठमाडौं– चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सोमबार बसेको ४३८औँ सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस दिने निर्णय गरेको कम्पनीका सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार कम्पनीले चुक्ता पुँजीको ७९ करोड ८४ लाख रुपैयाँ बराबर १० प्रतिशत बोनस…