Live on
Your Voice, Your Power
काठमाडौं– नेष्डो समृद्ध लघुवित्त संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको हिजो बसेको ९९औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने घोषणा गरेको हो । कम्पनीका सचिव कमल प्रसाद शर्माका अनुसार चुक्ता पुँजीको ३ करोड ६३ लाख ३७ हजार ५०० रुपैयाँ बराबर १४.२५ प्रतिशत बोनस शेयर र…