बैंक/वित्त « Khabarhub

एभरेष्ट बैंकको नयाँबानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौं– एभरेष्ट बैंकले काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवाहरू सुचारु गरेको छ ।  साविकको स्थानबाट करिब १५० मिटर पश्चिम  नवनिर्मित भवनबाट सेवा सुचारु गर्दै कम्पनीका अध्यक्ष डा। बाल गोपाल वैद्यले बैंक विश्वासको सहयात्री भएको उल्लेख गर्दै ग्राहकलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको बताए । …