Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थाका वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म १ सय ३७ सहकारीविरुद्ध उजुरी परेको महानगरले जनाएको छ । मङ्सिर महिनामा उजुरी गर्नेको सङ्ख्यामा कमी आएको भए पनि पछिल्लो समय दैनिक एक सयसम्म उजुरी आउने गरेको महानगरको सहकारी…