बैंक/वित्त Archives | Page 7 of 135 | Khabarhub Khabarhub

प्रभु बैंकले पायो नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंकको अवार्ड

काठमाडौं– प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाएको छ ।  बैंकले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरोमनी अवार्ड फर एक्सिलेन्स –२०२५ अन्तर्गत 'नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक' को अवार्ड पाएको हो ।  उक्त अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहकाबीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले…