बैंक/वित्त Archives | Page 70 of 121 | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ २८ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड…