बैंक/वित्त « Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज असोज ७ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको…